जर्मनी र स्पेनको बराबरी

बर्लिन : कोरोना भाइरसको महामारीका कारण १० महिनापछि फर्किएको अन्तर्राष्ट्रिय फुटबलमा जर्मनी र स्पेनले बराबरी खेलेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएको रोचक खेलमा जर्मनी र स्पेन १-१ गोलको बराबरीमा रोकिएका हुन्। जर्मनीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य बनेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा […]

Continue Reading

इङ्ल्यान्डको रोचक जित

लन्डन : पाहुना टोली अस्ट्रेलियाविरुद्धको टीट्वेन्टी क्रिकेटमा घरेलु टोली इङ्ल्यान्डले रोचक जित निकालेको छ। साउथह्याम्पटनको राजबल स्टेडियममा शुक्रबार राति भएको पहिलो खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई दुई रनले पराजित गरेको हो। जितसँगै तीन खेलको शृंखलामा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६२ […]

Continue Reading

फ्रान्स र पोर्चुगलको जित

स्टोकहोल्म : विश्वकप विजेता फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेका छन्। शनिबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १–० गोलले हरायो। अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोलले स्तब्ध बनायो। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन युवा स्ट्राइकर केइलिन एमबाप्पे नायक बने। एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो। एमबाप्पेले […]

Continue Reading

फातीको कीर्तिमानमा स्पेनको जित

म्याड्रिड : स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा सानदार जित निकालेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोलले हरायो। स्पेनको जितमा कप्तान सर्जियो रामोसले दुई तथा युवा स्टार अंशु फाती र फरान टोरेसले एक÷एक गोल गरे। एकपक्षीय खेलमा स्पेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको थियो। कप्तान रामोसले खेल […]

Continue Reading

मेसी बार्सिलोनाको ट्रेनिङमा फर्किए

मड्रिड: स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिन खोजेका अस्ट्रेलियन स्ट्राइकर लिओनेल मेसी क्लबको ट्रेनिङमा फर्किएका छन्। उनी सोमबार नियमित क्लबको ट्रेनिङमा फर्किएका हुन्। ३३ वर्षीय मेसीले २५ अगस्टमा क्लबबाट ट्रान्सफर हुनका लागि रिलिज गरिदिन आग्रह गरेका थिए। तर क्लबले रिलिज गर्न मानेको थिएन। त्यससँगै गत शुक्रबार कुनै पनि क्लबले उनको रिलिज रकम तिर्न नसक्ने भन्दै उनी बार्सिलोनामै […]

Continue Reading

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण, प्रदेश र स्थानीय तहले घोषणा गरेको ५२ करोड उठ्न बाँकी

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ।रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम सोमबार हस्तान्तरण गरेका हुन्। महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९ […]

Continue Reading

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक […]

Continue Reading

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन […]

Continue Reading

चेल्सी छाड्ने विलियनको घोषणा

एजेन्सी लन्डन । ब्राजिलियन विंगर विलियनले बिदाइ पत्र लेख्दै इंग्लिस क्लब चेल्सी छाड्ने घोषणा गरेका छन् । चेल्सीसँग तीन वर्षको सम्झौता मागे पनि चेल्सीले त्यसलाई पूरा नगरेपछि विलियनले स्टामफोर्ड ब्रिज छाड्ने पक्का गरेका हुन् । उनले समाजकि सञ्जाल इन्स्टाग्रामबाट क्लब र समर्थकलाई बिदाइ पत्र लेख्दै अर्का सिजन चेल्सीबाट नखेल्ने बताएका छन् । उनले आफ्नो सात […]

Continue Reading

आइपिएल युएईमा गर्न भारतीय सरकारको अनुमति

२०२० इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि युएई गर्न भारतीय सरकारले अनुमति दिएको छ।आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलले भारतीय सरकारले अनुमति दिएको पुष्टि गरेका हुन्।सेप्टेम्बर १९ बाट सुरु हुने आइपिएलको फाइनल नोभेम्बर १० मा हुनेछ। यो वर्षको आइपिएल गत सिजनको भन्दा ३ दिन बढी ५३ दिन चल्नेछ भने ६० खेल […]

Continue Reading